IME Life New

धितोपत्र बोर्डले दियो ‘कुमारी सबल योजना’का इकाइहरु बिक्री गर्न अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित हुने ‘कुमारी सबल योजना’ले निष्कासन अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले कोष प्रवर्द्धक कुमारी बैंक र योजना व्यवस्थापक कुमारी क्यापिटल रहेको ‘कुमारी सबल योजना’का इकाइहरु बिक्री गर्न अनुमति दिएको हो। अब यो योजनाका १ अर्ब रुपैयाँबराबरका इकाइ बिक्री खुला गरिनेछ।

Esewa
Crest

योजना व्यवस्थापक कुमारी क्यापिटलले १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइको सार्वजनिक निष्कासन गर्नेछ। यो बन्दमुखी योजना हो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS