IME Life New

धितोपत्र बोर्डद्वारा एकीकृत केवाईसी स्वीकृत, एउटै केवाईसीले सबै कम्पनीमा काम गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकीकृत केवाईसी सम्बन्धी व्यवस्था स्वीकृत गरी लागू गर्न सिडिएससीमा पठाएको जनाएको छ ।

धितोपत्र बोर्डले ग्राहक पहिचान फारम (केवाईसी) विद्युतीय माध्यमबाट सहजै भर्न सक्ने व्यवस्था गरिएको तथा एउटा कम्पनीमा केवाईसी फारम भरेपछि सोही केवाईसी फारम अन्य कम्पनीहरुलाई समेत भर्न सकिने गरी व्यवस्था गरिएको बोर्डले जनाएको छ । बोर्डले एउटै केवाईसी फारमले सबैलाई जोड्न मिल्ने गरी सिडिएससी एण्ड क्लीयरिङ हाउसले पेश गरेको कार्यविधि स्वीकृत गरिएको समेत जनाएको छ ।

Esewa
Crest

सेबोनले एकीकृत केवाईसी सम्बन्धी व्यवस्था स्वीकृत गरेसँगै अब लगानीकर्ताहरुले एक ठाउँमा केवाईसी फारम भरेपछि सोही आधारमा अन्य कम्पनीहरुमा समेत उल्लेखित केवाईसीले नै काम गर्ने हुँदा लगानीकर्ताहरुले झन्झटबाट मुक्ति पाउने सेबोनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS