IME Life New

दोहोरो अंकले घट्यो नेप्से, ४० करोडमाथिको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सोमबार नेप्से दोहोरो अंकले घटेको छ । नेप्से १३ दशमलव ७५ अंकले घटेर १,१५४ दशमलव ११ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै २ दशमलव ४२ प्रतिशतले जीवन बीमा समुह घटेको छ ।

दिनभरिमा १ सय ६६ कम्पनीको १३ लाख ७१ हजार १ सय ३४ कित्ता शेयर किनबेच हुँदा ४० करोड ७९ लाख रुपैयाँभनदा बढीको कारोबार भएको छ ।

Esewa
Crest

सबैभन्दा धेरै एनएमबि बैंकको ४ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ । स्वाभिमान लघुवित्तको २ करोड ३४ लाखको कारोबार भएको छ । एनआइसी एशिया बैंक, नेपाल बैंक, वेष्ट फाइनान्स प्रोमोटर शेयर र नेपाल लाइफको १ करोडमाथिको कारोबार भएको छ ।

सबैभन्दा धेरै दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै हिमालयन पार्टनरका लगानीकर्ताले ९ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS