IME Life New

दोलखामा बस दुर्घटना, एक जना घाइते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं आउँदै गरेको गौरीशंकर यातायातको बस आज विहान दोलखामा पल्टिँदा एक जना घाइते भएका छन् । दोलखाको गैरीमुदीबाट काठमाडौंका लागि छुटेको बा३ख २९९७ नम्बरको बस चरंगे भन्ने स्थानमा सडकमै पल्टिएर दुर्घटनामा परेको हा ।
चालकको लापरवाहीले भएको दुर्घटनामा दोलखा बैत्यश्वर–२ की कुमारी तामाङ गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय, दोलखाका अनुसार काठमाडौं आउँदै गरेको बस उकालोमा पछाडि सर्दा भित्तामा ठोक्किएर दुर्घटनाग्रस्त हुन पुगेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS