IME Life New

दोर्दी खोलाको १ करोड ५ लाख कित्ता शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दोर्दी खोला जलविद्युत कम्पनीको शेयर सूचिकृत भएको छ । कम्पनीको १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता शेयर सूचिकृत भएको हो ।

कम्पनीले सर्वसाधारणका लागि बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड मार्फत साधारण शेयर बिक्रि गरिएको थियो । सर्वसाधारणका लागि खुल्ला गरिएको १० प्रतिशत कित्ता अर्थात १० लाख ५४ हजार २६० कित्ता सर्वसाधारण लगानीकर्ता शेयरधनीहरुमा वितरण गरिएको, १८ प्रतिशत अर्थात १८ लाख ९७ हजार ६६९ कित्ता कम्पनीका संस्थापकहरुले लगानी गरेको र ७२ प्रतिशत अर्थात ७५ लाख ९० हजार ६७५ कित्ता धितोपत्रमा गरि कुल १ करोड ५ लखा ४२ हजार ६०४ कित्ता शेयर वितरण गरिएको थियो ।

Esewa
Crest

धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम मिति २०७९ असार २८ गतेको निर्णय अनुसार नेप्सेमा शेयर सूचिकृत भएको हो । नेप्सेमा सूचिकृत भएको दोस्रो दिनबाटै दोस्रो बजारमा शेयर कारोबार हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS