IME Life New

दुर्व्यवहारको आरोपपछि सभामुख कृष्ण बहादुर महराद्वारा पदबाट राजिनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आफ्नै सचिवालयकी कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप लागेको प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराले पदबाट राजिनामा दिएका छन् ।

महराले आजैका मितिबाट लागू हुने गरी राजिनामा दिएका हुन् । उनले राजिनामा पत्रमा छानविनका लागि सहयोग गर्ने उद्देश्यले राजिनामा गरेको उल्लेख गरेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS