IME Life New

दुधको मूल्य बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दूधको मूल्य बढेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले दुधको मूल्य ९ रुपैयाँले बढाउने निर्णय गरेको हो । हाल दुधको मूल्य प्रतिलिटर ५६ रुपैयाँ ५ पैसा छ । अब दुधको मूल्य प्रतिलिटर ६५ रुपैयाँ ५ पैसा पुगेको छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डले प्रतिलिटर १० रुपैयाँले मूल्य बढाउन सिफारिस गरेको थियो । बोर्डले प्रति लिटर १० रुपैयाँले मुल्य बढाउन भनेपनि सरकारले भने ९ रुपैयाँले मात्रै मूल्य बढाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%
happy

खुसी

0%
sad

दु :खी

20%
amazed

अचम्मित

0%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS