IME Life New

दुई लघुवित्तको बोनश शेयर पछिको मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर पछिको मूल्य समायोजन भएको छ ।

नेप्सेले लक्ष्मी लघुवित्तको २० प्रतिशत बोनश शेयर पछिको मुल्य समायोजन गरी १ हजार ६०८ रुपैयाँ ८३ पैसा कायम गरेको छ । कम्पनीको सोमवार कायम अन्तिम शेयर मूल्य १ हजार ९३० रुपैयाँ ६० पैसाको आधारमा शेयर मूल्य समायोजन भएको हो ।

Esewa
Crest

त्यस्तै, नेप्सेले आरएसडिसी लघुवित्तको १० प्रतिशत बोनश शेयर पछिको मुल्य समायोजन गरी ७९२ रुपैयाँ ७३ पैसा कायम गरेको छ । कम्पनीको हिजो सोमवार ८७२ रुपैयाँको आधारमा मुल्य समायोजन गरेको हो ।

यी दुई कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गरेसँगे आज शेयर मुल्य समायोजन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS