IME Life New

दिव्यश्वरी हाइड्रोपावरले बोलायो ४ आर्थिक वर्षको साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले पुस २७ गते सातौं, आठौं, नवौं र दशौं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले स्काई दरबार ब्याङ्कवेट, सिंहदरबार, काठमाडौँमा उक्त सभा गर्ने जनाएको छ । सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले पछिल्लो ४ आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, साधारण सभा नहुँदाको अवस्थामा सञ्चालकको पदावधी सम्बन्धमा सञ्चालक समितिले गरेको निर्णय अनुमोदन गर्ने, समूह क र ख बाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको मनोनय वा निर्वाचन प्रक्रियाबाट पदपूर्ति गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

Esewa
Crest

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गतेदेखि २७ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS