IME Life New

दिब्यश्वरी हाइड्रोपावरले अब २ सय प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दिब्यश्वरी हाइड्रोपावर लिमिटेडले अब २ सय प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले यस अघि असार १० गते १ः१ को अनुपातमा १०० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको थियो । तर असोज २९ गते बसेको संचालक समितिको बैठकले असार १० को प्रस्ताव रद्द गरि अब १ः२ को अनुपातमा हाल कायम चुक्ता पुँजीको २०० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो।

हकप्रद शेयर निश्कासन बाट प्राप्त हुने पुँजी मध्ये पाँच खपन हाइड्रोपावर प्रा.लि. मा ५१ प्रतिशत लगानी गर्ने तथा बाँकि सबै रकम बैकहरुबाट लिएको दिर्घ कालिन कर्जाको भुत्तानी गर्ने कम्पनीले जनाएको छ ।

Esewa
Crest
1697518252803

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS