IME Life New

दशैं आउनु भन्दा एक महिना अघि नै नयाँ नोट वितरण सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं आउनु भन्दा एक महिना अगाडी देखिनै बैंकहरुलाई नयाँ नोट वितरण गर्न थालेको छ । राष्ट्र बैंकले यस पटक गएका वर्षको भन्दा छिट्टै नयाँ नोटको व्यवस्था गरेको हो । गत वर्ष कोभिड १९ का कारण नयाँ नोट वितरण गर्न सकेको थिएन ।

कोभिड १९ को महामारीको अवधिमा नयाँ नोट ‍लिनेको भिडभाड नहोस भनेर राष्ट्र बैंकले एक महिना अगाडी नै वितरण गर्न थालेको हो । बैंक वित्तीय संस्थाहरुलाई वितरण गरिएता पनि राष्ट्र बैंक आफैले भने घटस्थापना पछि मात्रै वितरण गर्ने जनाएको छ ।

Esewa
Crest

राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोटहरु वितरण गर्न सुरु गरेको हो । दशैंमा नयाँ नोट वितरण गर्ने प्रचलन चल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS