IME Life New

दशैंका लागि असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यातायात व्यवस्था विभागले दशैं तिहारका लागि यहि असोज १ गतेबाट अग्रिम टिकट बुकिङ खुल्ला गर्ने भएको छ ।

बुधबार बसेको विभागको संयोजकत्वमा बसेको सरोकारवालाहरुको बैठकले असोज १ गतेबाट अग्रिम बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो । उक्त निर्णय अनुसार लामो तथा छोटो दुरीका सार्वजनिक यातायातको टिकट असोज १ गतेबाट बुकिङ गर्न सकिनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS