IME Life New

दक्षिण कोरियाको पारदर्शी बीमा नियमनको फिचले गर्यो प्रशंसा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फिच रेटिङ्सले दक्षिण कोरियाको बीमा नियामकीय वातावरणलाई विकसित र पारदर्शी रुपमा चित्रण गर्दै प्रशंसा गरेको छ। त्यहाँका बीमा कम्पनीहरु बीमा ऐनअन्तर्गत सञ्चालित र वित्तीय सेवा आयोग (एफएससी) द्वारा पर्यवेक्षित रहेका छन्।

एफएससीसँग बीमा कम्पनीहरुको पुँजी पर्याप्तताको निगरानी गर्ने र कम्पनी टाँट पल्टिने अवस्थामा हस्तक्षेप गर्ने अधिकार रहेको छ।

Esewa
Crest

सन् २०२३ मा नियामकले कोरियाली–इन्स्योरेन्स क्यापिटल स्ट्यान्डर्ड (के–आईसीएस) सँगै आईएफआरएस १७ लेखा मानक लागू गरेको थियो। यसले अघिल्लो जोखिममा आधारित पुँजी व्यवस्थालाई प्रतिस्थापन गरेको थियो।

के–आईसीएस ढाँचाले बीमा कम्पनीहरुको सम्पत्ति र दायित्वमा मार्क–टु–मार्केट मूल्यांकनहरु लागू गरेर बीमकको पुँजी पर्याप्तताको मूल्यांकन गर्दछ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS