काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त भएको छ । अव कम्पनीको सम्पूर्ण शेयर कारोबार सम्बन्धी अभिलेख राख्ने,दाखिला खारेज गर्ने, नामसारी गर्ने लगायतका कार्यहरु हिमालयन क्यापिटल लिमिटेडबाट हुनेछन् ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।