IME Life New

थप ३० जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या १२० पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरबाट ३० जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा देशभरबाट कुल १ हजार ६३० जनामा कोरोना परिक्षण गरिएको छ । आरटीपीसीआर माध्यामबाट ८२० जनामा गरिएको परिक्षणमा १० जना र ८१० जनामा गरिएको एन्टीजेन परिक्षणमा २० जना संक्रमित फेला परेको हो । सोहि समय ३१ जना भने कोरोना मुक्त भएका छन्

Esewa
Crest

आज थपिएका संक्रमितसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १२० जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS