IME Life New

थप १० जनामा कोरोना संक्रमण, १२ जना डिस्चार्ज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण देखिएको छ । देशभर कोरोना परिक्षण गरिएकोमध्ये १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभ।बाट कुल ८४४ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमध्ये २२३ जनामा गरिएको आरटीपीसीआर परिक्षणमा ६ जना र ६२१ जनामा गरिएको एन्टीजेन परिक्षणमा ४ जनामा कोरोना पुष्टि भएको हो । सोहि समय १२ जना भने कोरोना मुक्त भएका छन् ।

Esewa
Crest

आज थपिएका संक्रमितसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १२० जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS