IME Life New

थप एक जना कोरोना भाइरसबाट मृत्यु, कुल मृत्यु हुनेको संख्या छ पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतबाट नेपाल आउने क्रममा नेपाल प्रवेश गरे लगत्तै मृत्यु भएका भूमिकास्थान नगरपालिका, अर्घाखाँचीका ३५ बर्षिय पुरुषको कोरोना भाइरसबाट मृत्यु भएको पुष्टि गरेको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या छ पुगेको छ ।

ति युवाको जेठ १० गते नेपाल प्रवेश गरेका थिए । तीन दिनदेखि भोकै नेपाल आइरहेका उनको नेपालतर्फको बोर्डरमा आउने वित्तिकै मृत्यु भएको थियो ।

Esewa
Crest

जेठ ११ गते परिक्षणको नमुना निकालिएकोमा आज मात्रै रिपोर्ट आएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS