IME Life New

थपिए ३ हजार ७५० जना कोरोना संक्रमित, ६७ जनाको मृत्यु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत चौबीस घन्टामा देशभर ९ हजार ५ सय ९८ पीसीआर तथा ५ हजार ५ सय ८४ एन्टिजेन परीक्षण भएको छ। देशभर ७५ हजार २७५ सक्रिय संक्रमित रहेका छन्।

शुक्रबार ५ हजार २ सय २५ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै शुक्रबार देशभर ६७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

Esewa
Crest

यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ३ सय ५ पुगेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS