IME Life New

त्रिशुली जलविद्युतको साधारण सभा पुस २६ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले एघारौं वार्षिक साधारण सभा पुस २६ गते गर्ने भएको छ । सभा आम्रापाली बैक्वेट भाटभटेनीमा बिहान ११ बजे शुरु हुने जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने,आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Esewa
Crest

साथै सभाले कम्पनीको प्रबन्धपत्रको दफा ६ को उपदफा घ मा ब्यवस्था भए बमोजिम जारी पूँजी २ अर्ब ४७ करोड मध्येबाट समूह ख मा रहने सर्वसाधारण समूहको लागि छुट्याएको शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS