IME Life New

त्रिशक्ति सेक्युरिटिजले हकप्रद जारी गर्ने, बोलायो वैशख २३ गते विशेष साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठकाडौं । त्रिशक्ति सेक्युरिटिज पब्लिक लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । सेक्युरिटिजले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सहित वैशाख २३ गते विशेष साधारण सभ ागर्ने भएको छ । उक्त सभा सेक्युरिटिजको रजिष्टर्ड कार्यालयमा विहान ८ बजे गर्ने भएको हो ।

सभाले संस्चालक समितिले प्रस्ताव गरे बमोजिम पुँजी बृद्धि गर्न हप्रद शेयर जारी गर्ने उपर छलफल गरि पारित गर्ने, कम्पनीको प्रबन्धपत्रमा संस्शोधन गर्ने उपर छलफल गरी पारित गर्ने, अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव पासिरत गने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS