IME Life New

तेह्रथुम पावरले हकप्रद शेयर विक्री गर्ने, विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तेह्रथुम पावर कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त भएको छ। तेह्रथुम पावरको सञ्चालक समितिको निर्णय बमोजिम नबिल इन्भेस्टमेन्ट बैंकिङलाई हकप्रद शेयर बिक्री प्रबन्धमा नियुक्त गरिएको हो।

यससम्बन्धी सम्झौतापत्रमा तेह्रथुम पावर कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक मोहनकुमार डाँगी र नबिल इन्भेस्टमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीषनारायण जोशीबीच हस्ताक्षर सम्पन्न भएको छ।

Esewa
Crest

तेहूथुम पावरले आफ्ना शेयरधनीहरुलाई १ः१ को अनुपातमा निकट भविष्यमा हकप्रद शेयर जारी गर्ने तयारी गरिरहेको छ। सम्झौतामा नबिल इन्भेस्टमेन्टले तेह्रथुम पावरको सर्वसाधारणमा हकप्रद शेयर निष्काशनका लागि आवश्यक पूर्वतयारीमा रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS