काठमाडौं । तेह्रथुम पावर कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी काम नविल इन्भेष्टमेन्ट बैंकिङबाट हुने छ । नेपाल बङलादेश क्यापिटललाई नविल बैंकले प्राप्ती गरी पुस १ गतेदेखि एकिकृत कारोबार गरेका छन् । यस अघि नै कम्पनीले नेपाल बङलादेश क्यापिटललाई शेयर रजिष्ट्रारमा चयन गरेको थियो । अबउ प्रान्त कम्पनीको शेयर सम्बन्धी सम्पुर्ण काम नविल इन्भेष्टमेन्ट बैंकिङ मार्फत हुनेछ ।
1671341705689तेह्रथुम पावरको शेयर रजिष्ट्रार सम्बन्धी काम नविल इन्भेष्टमेन्ट बैंकिङबाट हुने












