IME Life New

तेश्रो त्रैमासको आधारमा नबिल बैंकको लाभांस दिन सक्ने क्षमता कति ??

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

नबिल बैंकको तेश्रो त्रैमासको वित्तिय विवरण अनुसार कम्पनीको वितरण योग्य मुनाफा २ अर्ब ३२  करोड  रुपैयाँ  छ। कम्पनीले यही प्रगति अन्तिम त्रैमास सम्म गरेमा कम्पनीको वार्षिक वितरणयोग्य मुनाफा ३ अर्ब ९ करोड रुपैयाँ आऊँछ।

Crest

कम्पनीको चुक्ता पुँजी ९ अर्ब १  करोडको आधारमा कम्पनीले ३४  दशमलव ३९  प्रतिशत लाभांस दिने सक्ने क्षमता बनाएको छ ।

कम्पनीको वितरण योग्य मुनाफा कम्पनीले शेयर धनीलाई लाभांसको रुपमा बाड्न सक्छ । अन्तिम त्रैमास सम्म कुनै अन्य शिर्षकमा रकम व्यवस्थापन गर्न नपरेमा र चौथो त्रैमास सम्म अहिलेकै प्रगतिलाई कायम राखेमा कम्पनीले ३४ प्रतिशतको हाराहारीमा लाभांस दिन सक्छ । तेश्रो त्रैमास सम्म कम्पनीको शेयर प्रिमियम शिर्षकमा ७४ हजार रुपैयाँ रकम छ ।

नोट : कम्पनीले प्रदान गर्न सक्ने लाभांस उपलब्ध तथ्यांकको आधारमा अनुमान गरिएको हो ।  निर्णय लग्नु अघि थप अनुसन्धान गर्नु होला ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS