IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार सोमबार सामान्य अंकले बढेको छ। यो दिन नेप्से परिसूचक ६.७४ अंकले बढेर २६०१.६१ को विन्दुमा बन्द भएको हो।

यो दिन बजारमा नेप्से उपसमूहमा रहेका ८ वटा समूह बढेका छन् भने ५ वटा घटेका छन्। आज वित्त समूह सर्वाधिक ०.९० प्रतिशतले बढ्दा अन्य समूह सर्वाधिक ०.१७ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज बजारमा १५५ कम्पनीको शेयरभाउ बढ्दा ९४ कम्पनीको शेयरभाउ घटेको छ। यो दिन १० वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज करिब साढे ३ अर्ब रुपैयाँको कारोबार भएको छ। यो दिन ङादी ग्रुपको सर्वाधिक कारोबार भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • ङादी ग्रुप पावरः १४ करोड २५ लाख रुपैयाँ
  • लक्ष्मी सनराइज बैंकः १४ करोड १५ लाख रुपैयाँ
  • नेपाल एसबीआई बैंकः १३ करोड ४८ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः ९ करोड ६० लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ७ करोड ५६ लाख रुपैयाँ
  • श्रीनगर एग्रीटेकः ६ करोड २४ लाख रुपैयाँ
  • सागर डिस्टिलरीः ६ करोड ३५ लाख रुपैयाँ
  • मञ्जुश्री फाइनान्सः ६ करोड १२ लाख रुपैयाँ
  • नारायणी डेभलपमेन्ट बैंकः ५ करोड २७ लाख रुपैयाँ
  • अपर साङ्गे हाइड्रोपावरः ५ करोड १९ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS