IME Life New

तिन महिनाको पेट्रोलियम पदार्थको मागलाई धान्न भन्डारण क्षमताको बृद्धि गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । न्यूनतम तिन महिनाको पेट्रोलियम पदार्थको मागलाई धान्न सक्ने गरि भन्डारणको क्षमता बृद्धि गरिने भएको छ । अर्थमन्त्री प्रकाश शरण महतले आज आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

पोखरामा हवाई इन्धन भण्डारण र अम्लेख गञ्जमा थप दुईवटा इन्धन भण्डारण गृह निर्माण सम्पन्न गर्ने उले बताए ।

Esewa
Crest

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS