IME Life New

तारागाउँ रिजेन्सी होटलले घोषणा गर्यो लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तारागाउँ रिजेन्सी होटलले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २६ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई कुल ८ दशमलव ४२ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश कम्पनकिो आगामि वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र शेयरधनीहरुले पाउनेछन् ।

Esewa
Crest
1673410385507

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

25%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS