IME Life New

डिशहोम फाइबरनेटको नयाँ योजना खुशीको साथी सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिशहोम फाइबरनेटले नयाँ योजना खुशीको साथी, सार्वजनिक गरेको छ । खुशीको साथी अन्तर्गत ग्राहकहरुले रु ४१,७३९ मा DHI Smart TV, 5G Dual Band Router  सहित २५०Mbps फाइबरनेटको एक वर्षे subscription साथै डिशहोम iTVको एक बर्षको कगदकअचष्उतष्यल पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार iTV मा ग्राहकहरुले सर्ट टिभी, फन टिभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरियन सिरिजहरु जस्ता डिशहोम विशेष च्यानलहरु सहित २०० भन्दा बढी टिभी च्यानलहरु हेर्न सक्छन् । खुशीको साथी, अन्तर्गतको उत्कृष्ट DHI Smart TV मा ग्राहकहरुले एउटा छुट्टै र उत्कृष्ट टिभी हेराइको अनुभव प्राप्त गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ।

Esewa
Crest

परिवारका हरेक सदस्यहरुको फरक फरक आवश्यकतालाई मध्यनजर गर्दै डिशहोम मिडियाले आफ्ना सेवाहरु समावेश गरि म्ज्क्ष् क्mबचत त्ख् सहित यो योजना ल्याएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS