IME Life New

डिशहोमको विज्ञापन क्याम्पेनले जित्यो तीन अवार्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिशहोमको विज्ञापन क्याम्पेनले यो वर्षको कृति अवार्डमा जितेको छ । डिशहोमको २ वटा क्याम्पेनले यो वर्षको ३ अवार्ड जितेको हो ।

मार्स् प्रा.लिं.ले डिशहोमका लागि निर्माण गरेको ब्राण्ड क्याम्पेन“खुसीको कनेक्सन” लाई उत्कृष्ट टेलिभिजन विज्ञापन मेनस्ट्रीम ब्राण्ड क्याम्पेन विधामा सिल्भर एवार्ड तथा ए.एन.एस. कृयसनले निर्माण गरेको “क्वालिटीमा नं.वान मासिक शुल्क सबै भन्दा कम” टेलिभिजन विज्ञापनले वेष्ट टेलिकम कम्यूनिकेसन (अपरेटर आईएसपी र डिटिएच) तथा उत्कृष्ट छायाँङ्कन (टिभिसी÷डिजिटल) विधाको अवार्ड जित्न सफल भएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

नेपाल विज्ञापन संघ (आन) ले १२औं कृति अवार्ड्स आयोजना गरेको हो। अवार्ड्समा विभिन्न ३१ वटा बिधामा पुरस्कार प्रदान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS