IME Life New

डिम्याट खाता नविकरण शुल्क बुझाउन सिबिआईएल क्यापिटलको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिबिआईएल क्यापिटल लिमिटेडले हितग्राही खाताधनीहरुलाई डिम्याट खाता नविकरण गर्न अुनरोध गरेको छ । उक्त क्यापिटलले आर्थिक वर्ष २०७७/७८ सम्मको डिम्याट खाता सञ्चालन गरेबापत वार्षिक शुल्क बुझाउन आग्रह गरेको हो ।

हितग्राही खाताधनीहरुले असार मसान्तभित्र डिम्याट खाताको वार्षिक शुल्क एक सय रुपैयाँ बुझाउनु पर्ने जनाएको छ । हितग्राहीले क्यापिटलको ०४८०१००००००५३३०१ खाता नम्बरमा वार्षिक शुल्क बुझाउन आग्रह गरेको छ ।

Esewa
Crest

खाताधनीहरुले तोकिएको समयमानै नविकरण शुल्क नबुझाएमा डिम्याट खाता रोक्का हुने क्यापिटलले जनाएको छ । साथै मरो शेयर सेवा लिएका हितग्राहीहरुले पनि सो सेवा सञ्चालनमा आएको एक वर्षको अवधिभित्र नबिकरण गर्नुपर्ने हुन्छ । डिम्याट खाताको वार्षिक नबिकरण शुल्कसँगै मेरो शेयरको सेवा शुल्क पनि बुझाउन क्यापिटलले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS