IME Life New

डिब्बा र रोप चुडिएको समाचार भ्रामकः बन्दीपुर केबलकार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बन्दीपुर केबलकार एन्ड टुरिजमले डिब्बा र रोप चुडिएको समाचार भ्रामक रहेको जनाएको छ।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै केही मिडियामा डिब्बा र रोप चुडिएको भ्रामक समाचार प्रकाशित भएको दाबी गरेको हो। यात्रीरसहित रुपमा जाँदा गर्दा प्लाट फर्म तल झरेजस्तो मात्र देखिएको र कुनै प्रकारको दुर्घटना तथा क्षति नभएको कम्पनीले जनाएको छ।

Esewa
Crest

केबलकारको नियमित प्रोटोकलअनुसार दैनिक टावरहरुमा लिगाइएका अत्याधुनिक विद्युतीय डिभाइसहरु जाँच गर्ने साथै लाइन सिफ्टमा केबलकार चलिरहेको अवस्थामा समेत गरिरहने क्रममा सिभबाट रोप निकालिएको कम्पनीले जनाएको छ।

बन्दीपुर केबलकार सामुदायिक उद्यमको नमुना भएको हुँदा सधैँ सचेत तथा सुरक्षित सेवाका लागि प्रतिबद्ध रहेको कम्पनीले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS