IME Life New

डिजेल र मट्टीतेलको मूल्य घट्यो, कति पुग्यो प्रतिलिटरको भाउ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा १० रुपैयाँले घटाएको छ । मंगलवार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । अब डिजेल र मट्टीतेलको प्रतिलिटर मूल्य १५५ रूपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टीतेलको मुल्य १६५ रूपैयाँ थियो । निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

30%
happy

खुसी

23%
sad

दु :खी

20%
amazed

अचम्मित

4%
excited

उत्साहित

23%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS