IME Life New

डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १० रुपैयाँले घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १० रुपैयाँले घटेको छ । नेपाल आयल निगमको सोमबार बसेको संचालक समितिको बैठकले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य प्रति लिटर १० रुपैयाँले घटाउने निर्णय गरेको निगमले जनाएको छ ।

निगमको निर्णय अनुसार पेट्रोलको मूल्य भने प्रति लिटर ३ रुपैयाँले घटेको छ । खाना पकाउने एल्पी ग्याँसको मूल्य भने यथावत नै रहेको निगमले जनाएको छ । मूल्य समायोजन भएसँगै डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १६५ रुपैयाँ कायम भएको छ भने पेट्रोलको मूल्य १७५ रुपैयाँ कायम भएको छ । साथै हवाई इन्धनको मूल्य भने आन्तरिक तर्फ १६० रुपैयाँ र बाह्यतर्फ १.३५० डलर कायम भएको छ । खाना पकाउने एल्पी ग्याँसको मूल्य भने १८ सय रुपैयाँमै यथावत रहेको छ ।

Esewa
Crest

No description available.

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

67%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS