IME Life New

डिग्री पास गरेका जनशक्तिलाई विकासमा खटाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले उच्च शिक्षा हासिल गरेका शैक्षिक बेरोजगारहरुलाई अब विकास निर्माणमा परिचालन गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज सरकारको नीति तथा कार्यक्रम घोषणा गर्दै स्नातकोत्तर तह उत्तिर्ण गरेका जनशक्तिलाई विकास निर्माण सम्बन्धी काममा परिचालन गरिने सरकारी योजना सार्वजनिक गरेकी छिन् । सो सम्बन्धी व्यवस्था बजेटमा समावेश गरेपछि मात्रै कार्यान्वयनमा आउनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS