IME Life New

डाक्टर घिमिरेले पाए चलचित्र कलाकार संघको मानार्थ सदस्यता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चलचित्र कलाकार संघले वरिष्‍ठ दंत चिकित्सक डा.सुभाष घिमिरेलाई मानार्थ सदस्यता प्रदान गरेको छ । नेपाल चलचित्र कलाकार सङ्घले आफ्नो ३५औँ स्थापना दिवस कार्यक्रममा डा.घिमिरे लाई मानार्थ सदस्यता प्रदान गरेको हो ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, सङ्घकी संरक्षक वसुन्धरा भुसाल, पूर्व अध्यक्ष तथा सल्लाहकारहरू कृष्ण मल्ल, रमेश बुढाथोकी, सल्लाहकार राजकुमार राई, निवर्तमान अध्यक्ष रवीन्द्र खड्का, कानुनी सल्लाहकार कृष्ण ढुङ्गाना, चलचित्र पत्रकार सङ्घका उपाध्यक्ष कुबेर गिरी, कलाकार सन्तोष पन्त, अभिनेत्री चैत्यदेवि सिंह, निर्देशक द्वय आकाश अधिकारी र नरेश पौडेल, कलाकार आरपि पन्त, तैयव शाह, मुकुन्द किशोर भट्टराई लगायतको उपस्थिति रहेको कार्यक्रममा दन्त चिकित्सक डा. सुवास घिमिरेलाई सङ्घको मानार्थ सदस्यता प्रदान गरिएको थियो ।

Esewa
Crest

नेपाली फिल्म कलाकारिता क्षेत्रमा योगदान दिएबापत संघको विधानअनुसार डा.घिमिरे लाई मानार्थ सदस्यता दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS