IME Life New

नेपाल टेलिकमको मोवाईल सेवा अबरुद्ध, देशैभरिको सम्पर्क बिच्छेद

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अपडेट ७ः५५
बिहान ७ः०० बजेदेखि अबरुद्ध मोबाईल सेवा आंशिक रुपमा सञ्चालनमा आउन थालेको छ । यद्यपि अझै सहज सम्पर्क हुन सकिरहेको छैन ।

………………………………………….
काठमाडौं । आज विहानैदेखि नेपाल टेलिमकको मोवाईल सेवा अबरुद्ध भएको छ । हिजो अपग्रेड गर्ने क्रममा शनिबार राति अबरुद्ध हुनसक्ने सूचना जारी गरेको टेलिकमले आज विहानसम्म पनि उक्त अपग्रेडिङ कार्य नसकिएको अनुमान गरिएको छ । नेपाल टेलिमकको पोष्टपेड र प्रिपेड दुवै मोबाईलबाट फोन अबरुद्ध भएको छ । सञ्चार सम्पर्क नहुँदा मानिसहरु समस्या परेका छन् । टेलिमकको देशैभरि पौने दुई करोड प्रयोगकर्ता छन् ।

Esewa
Crest

मोबाईलबाट फोनकल गर्न समस्या भएपनि इन्टरनेट भने चलिरहेको छ । नेपाल टेलिमकले सिष्टमलाई फोरजीमा अपग्रेड गर्ने सूचना शुक्रबार नै जारी गरेको थियो । टेलिकमले समस्या भएका फोनमा स्वीच अफ गरेर अन गर्न समेत सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS