IME Life New

टाँडीमा मञ्जुश्री फाइनान्सको नयाँ शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीले चितवनको टाँडीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त नयाँ शाखाको उद्घाटन कम्पनीका सञ्चालक समिति अध्यक्ष र सञ्चालक समिति सदस्यहरुले गरेकाहुन् ।

यसअघि कम्पनीका नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, विरगञ्ज, मुर्गिया, योगीकुटि, मणिग्राम, भैरहवा, गैंडाकोट, हाकिमचौक भरतपुर, पर्सावजार, ईनरुवा, झुम्का वजार र विराटचोकमा २० वटा शाखा रहेका थिए भने अव थप १ सहित शाखा संख्या २१ पुगेको छ ।

Esewa
Crest

कम्पनीले विप्रेशण, मोवाइल बैकिंग, इन्टरनेट बैकिंग र एटिएटि सेवा प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS