IME Life New

ज्योति विकास बैंकको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंकले आफ्ना शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । कम्पनीले एक सुचना जारी गर्दै पुस २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ दशलमव ५ प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा गरेको जनाएको छ ।

पुस ८ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको हकमा बैंक खातामा नै नगद लाभांश जम्मा भएको जनाएको छ भने उक्त मिति पश्चात बैंक खाता अद्यावधिक गराएका शेयरधनीको पनि क्रमशः बैंक खातामा नै नगद लाभांश जम्मा गरिदिने बैंकले जनाएको छ ।

Esewa
Crest

साथै, हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीले यथाशिघ्र डिम्याट खाता खालेको सम्बन्धीत निक्षेप सदस्यकोमा सम्पर्क गरी शेयर प्रमाणपत्र अभौतिकीकरण गरी नेपाल क्यिरिङ हाउस अन्तर्गत आइपीएस सदस्य प्राप्त कुनै पनि बैंक तथा वित्तीय संस्थामा रहेको खाताको विवरण अद्यावधिक गराउनु पर्नेछ । त्यसपछि नगद लाभांश स्वयम शेयरधनीको बैंक खातामानै जम्मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS