IME Life New

जोशी हाइड्रोपावरले डाक्यो आठौं वार्षिक साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जोशी हाइड्रोपावर कम्पनी लिमिटेडले आठौं वार्षिक साधारण सभा भदौ ३१ गते गर्ने भएको छ । सभा लिसारा ब्याक्वेट हल नक्साल काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने कम्पनीले जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै सभाले हाल कायम चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Esewa
Crest

कम्पनीको रिक्त संस्थापकबाट एक र सर्वसाधारणबाट एक गरी दुई जना सञ्चालकको निर्वाचन र स्वतन्त्र सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव पनि रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि कम्पनीले भदौ १८ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । यसको आधारमा भदौ १७ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS