IME Life New

जेलबाट रिहा भए पल शाह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नाबालिग बलात्कार मुद्धामा जेल जीवन विताइरहेका पल शाह आज रिहा भएका छन् । शाहलाई उच्च अदालत पोखराले आइतबार सफाइ दिएको थियो ।

आइतबार कार्यालय समय सकिएकोले शाह सोमबार तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर जेल मुक्त भएका हुन् । उनीमाथि लागेको आरोपमा तनहुँ जिल्ला अदालतले सफाई दिएपनि उनी थुनामुक्त हुन सकेको थिएन । उच्च अदालत पोखराले अभियोग दाबी नपुगेको भन्दै सफाइ दिएपछि उनी आज जेलमुक्त भएका हुन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

25%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS