IME Life New

जेठ २१ : नेप्से सामान्य घटेको दिन ठूला ब्रोकरबाट कस्तो भयो कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जेठ २१ गते सोमबार नेप्से परिसूचक २०७९.०७ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक ३.९७ अंकले घटेको छ।

४ अर्ब रुपैयाँ कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। ब्रोकर नम्बर ५८ बाट ५२ करोड २३ लाख रुपैयाँको कारोबार भएको छ। जसमा २८ करोड ३७ लाख रुपैयाँको शेयर खरिद छ भने २३ करोड ८५ लाख रुपैयाँको बिक्री छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ३४ बाट १४ करोड ६७ लाख रुपैयाँको शेयर खरिद छ भने २१ करोड ६० लाख रुपैयाँको बिक्री छ।

आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये २ वटाले खरिद धेरै गरेका छन् भने ३ वटाले बिक्री धेरै गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS