IME Life New

जुम्लाको मार्सी धान, पाल्पा,सल्यानको अदुवा, गुल्मीको कफी, मुस्ताङको आलुको ब्राण्डिङ गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जुम्लाको मार्सी धान, पाल्पा र सल्यानको अदुवा, गुल्मीको कफी, मुस्ताङको आलु लगायतका उत्पादनको ब्राण्डिङ गरिने अर्थमन्धत्री डा. प्रकाशशरण महतले बताएका छन् । आगामि आर्थिक वर्ष २०८/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतल यस्तो बताएका हुन् । यसको साथै उत्पादन तथा बजारीकरणमा समेत सहयोग गरिने जनाएको छ ।

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS