IME Life New

जीवन बीमा व्यवसायमा नेपाल लाइफको हिस्सा सर्वाधिक, कसको कति ? (सूची सहित )

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ :आर्थिक वर्ष ७६/७७को दोश्रो त्रैमासमा जीवन बीमा कम्पनीहरुले ४७ अर्ब ५५ करोड कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपालमा संचालित १९ जीवन बीमा कम्पनीहरु मध्य नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक १४ अर्ब ०७ करोड कुल बीमा शुल्क आर्जन गरेको छ।

दोश्रो त्रैमासलाई आधार मान्दा जीवन बीमा कम्पनीहरुले कुल बीमा शुल्क आर्जन गरेको रकम मध्य नेपाल लाइफ इन्स्योरेन्सले मात्रै २९ दशमलव ५९ प्रतिशत कुल बीमा शुल्क आर्जन गरेको छ।  त्यस्तै दोश्रोमा लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको बजार हिस्सा १६ दशमलव १९  प्रतिशत रहेको छ।  तेश्रोमा रास्ट्रिय बीमा सस्थान रहेको छ।  कम्पनीको बजार हिस्सा ११ दशमलव  ९७ प्रतिशत रहेको छ।

Esewa
Crest

नयाँ संचालनमा आएका जीवन बीमा कम्पनीमध्ये युनियन लाईफ इन्स्योरेन्सको बजार हिस्सा ५ दशमलव ०८ प्रतिशत रहेको छ।

हेरौ १९ जीवन बीमा कम्पनीहरुको आर्थिक वर्ष ७६/७७ को दोश्रो त्रैमास अनुसार बजार हिस्सा :

 

नोट : राष्ट्रिय बीमा सस्थांनको कुल बीमा शुल्क आर्जनको तथ्याङक उपलब्ध नभएकोले खुद बीमा शुल्क आर्जनको तथ्याङक लिएको हो । 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS