IME Life New

जाल्पा सामुदायिक लघुवित्तको स्वतन्त्र संचालकमा सुवेदी नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तको स्वतन्त्र संचालकमा जनक शर्मा सुवेदी नियुक्त भएका छन् । सुवेदीलाई पुस १६ गतेदेखि लागु हुनेगरी आगामी ४ वर्षका लागि संस्थाको स्वतन्त्र सञ्चालकमा नियुक्ती गरिएको हो । कम्पनीको पुस १४ गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा सुवेदीलाई नियुक्त गर्ने निणर्य गरेको हो । 1704265112762

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS