IME Life New

जयनगरमा सांग्रिला डेभलपमेन्ट बैंकको ११०औं शाखा संचालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थपदरिलो बनाउने क्रमसँगै जयनगर (मगरागढी), बारवर्दियानगरपालिका वडा नं. ६, बर्दियामाशाखा संचालनमा ल्याएको छ ।

जयनगर(मगरागढी)शाखा कार्यालय संचालनमाआए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुलशाखा संख्या ११० पुगेको छ । यस शाखाको उद्घाटन बारबर्दिया नगरपालिकाकानगर प्रमुख दुर्गा बहादुर थारु (कबिर)तथा यस बैंकका अध्यक्ष अच्यूत प्रसाद प्रसाइद्वारा सामुहिक रुपमा उद्धघाटन गरे।

Esewa
Crest

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS