IME Life New

छ्याङ्दी हाइड्रोपावरका सञ्चालक पौडेलको राजिनामा स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडका सञ्चालक बैकुण्ठ पौडेलले आफ्नो पदबाट राजिनामा दिएका छन् । सञ्चालक पौडेलले आफ्नो ब्यक्तिगत कारण देखाई सञ्चालक पदबाट राजिनामा दिएका हुन् । उनले दिएको राजिनामालाई कम्पनीको असार २५ गते बसेको सञ्चालक समितिको बैंठकले स्वीकृत गरेको हो ।

1688987749525

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS