IME Life New

छिमेक लघुवित्तको संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले १८ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । एक सुचना जारी गर्दै कम्पनीको संस्थापक शेयर विक्री गर्न लागेको कम्पनीले जनाएको छ ।

उक्त शेयरको प्रतिकित्ता मूल्य तोकिएको छैन । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण सलंग्न गरी कम्पनीको केन्द्रीय कार्यालय मध्य बानेश्वर, काठमाडौंमा निवेदन पेश गर्न आग्रह गरेको छ ।

Esewa
Crest

कम्पनीले तोको समयअवधि ३५ दिनभित्र शेयर खरीद गर्न निवेदन नआएमा प्रचलित नियम अनुसार अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS