IME Life New

चुनावको दिनमा सार्वजनिक यातायात संचालन गर्ने निर्वाचन आयोगको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको चुनावमा सार्वजनिक यातायात संचालन हुने भएको छ । निवर्नचन आयोगले चुनावको दिन व्यवस्थित ढंगले सार्वजनिक यातायात संचलन गर्ने निर्णय गरेको हो ।

चुनावको दिन मतदातालाई मतदान स्थलमा जान असहज हुने साथै मतदाता ओसार पसार गरेको भन्ने आरोप लाग्ने भएकोले उक्त दिन यातायात संचालन गर्ने निर्णय गरेको आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको भनाई छ । साथै मतदाताहरुबाट धेरै गुनासो आएकोले पनि यातायात संचालन गर्ने निर्णय गरेको उनले बताए ।

Esewa
Crest

चुनावको दिन आयोगले सार्वजनिक यातायात संचालनमा रोक लगाउँदै आएकोमा अब चुनावमा भने सार्वजनिक यातायात संचालन हुने भएको छ । साथै सार्वजनिक यातायात संचालन नहुँदा उक्त दिन पास लिनेहरुको भिड अत्याधिक लाग्ने गरेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

14%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS