IME Life New

चिलिमे हाइड्रोपावरको बोनश शेयर सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा चिलिमे हाइड्रोपावर कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । कम्पनीको ४७ लाख १० हजार ५५४ दशमलव ४२ कित्ता बोनश शेयर सूचीकृत भएको हो ।

कम्पनीले पुस २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ दशमलव ५ प्रतिशत बोनश शेयर सूचीकृत गराएको हो । अब यस बोनश शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

Esewa
Crest

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS