IME Life New

चितवनस्थित आईसोलेशन वार्डमा एक व्यक्तिको मृत्यु, कोरोनाको पुष्टि हुन बाँकी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना संक्रमणको आशंकामा चितवनको भरपुरस्थित क्वारेन्टाईनमा बसेका एक व्यक्तिको आज विहान मृत्यु भएको छ । भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचार गराइरहेका बीरगन्ज घर भएका एक व्यक्तिको मृत्यु भएको अस्पताललाई उध्रित गर्दै प्रकाशित समाचारमा जनाइएको छ ।

Esewa
Crest

ति व्यक्तिको मृत्यु कोरोनाको कारण भएको हो वा होईन भन्ने प्रष्ट हुन सकेको छैन । क्वारेन्टाईनमै रिपोर्ट कुरिरहेका उनको आज विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

मृतक बीरगन्ज निवासी ३० बर्षिय युवक भएको जनाइएको छ । चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाएर उपचार भइरहेको भएपनि संक्रमण भएको हो वा होइन भन्ने रिपोर्ट आउनै बाँकी थियो । उनको स्वाब परीक्षणका लागि टेकु पठाइएको अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS