IME Life New

चालु आर्थिक वर्षको फागुनसम्ममा ३ लाख बढीले लिए नयाँ श्रम स्वीकृति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

२०७९ को फागुनसम्ममा करिब ५५ लाख २६ हजार ७०४ नेपाली कामदारले नयाँ श्रम स्वीकृति लिएका छन् । चालु आर्थिक वर्षको फागुनसम्म भने वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिनेको संख्या भने ३ लाख ३७ हजार १४४ जना पुगेको छ ।

चालु आर्थिक वर्षको फागुनसम्म विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बृद्धि भई ७ खर्ब ९४ अर्ब ३२ करोड पुगेको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.८ प्रतिशतले बृद्धि भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS